सेक्स टेप सार्वजनिक भएकी सुन्दरीसँग ओबामा

१८ माघ, एजेन्सी ।

अमेरिकी टेलिभिजन सेलिब्रेटी किम कार्दाशिनसँग अमेरिकी राष्ट्रपति बराक ओबामाले भेट गरेका तस्विर सार्वजनिक भएका छन् । संसारमै सबै भन्दा बढी हेरिएको सेक्स भिडियो सार्वजनिक भएकी चर्चित सेलिब्रेटी किम र उनका पति केनीसँग ओबामाले हाँसेर पोज दिएको तस्विर ट्वीटरमा सार्वजनिक भएको हो ।



किमले ओबामाले आफ्नी छोरीलाई दिएको शुभकामना समेत पोष्ट गरेकी छिन् ।

यो तस्विर गत अक्टोबर महिनामा लिइएको भएपनि अहिले आएर सार्वजनिक भएको हो । केनी र किम एक कार्यक्रमका लागि ह्वाइटहाउस पुगेका थिए ।


किम र उनका पूर्व प्रेमीसँगको सेक्स भिडियो संसारमै सबै भन्दा बढी हेरिएको सेक्स टेपकोरुपमा चर्चित छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget