साबधान यस्ता लक्षण देखियमा क्यान्सर हुन सक्छ, समयमै सतर्क बनौ

एजेन्सी/ मानव जिवनको सबैभन्दा ठुलो सम्पति भन्नु नै उसको शरीर हो । आफ्नो शरीर स्वस्थ भय हामीहरुले  सबै कुरा हासिल गर्न सक्दछौ ।

एक अध्ययनमा बताइए अनुसार शरीरमा १२ अप्ठे्रो लक्षण देखिएमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । अध्ययनका अनुसार १२ बुँदा एकैसाथ शरीर लागू हुन थाले क्यान्सर हुने प्रवल सम्भावना हुन्छ ।

क्यान्सर भएको थाहा पाउन यी बुँदाहरु याद गर्नुहोस;

१) खाना खादा वा पानी पिउँदा निल्ने बेला गालामा लगातार समस्या आउनु,
२) गालामा सधै अप्ठेरो महसुस गर्नु । सधै खोकीरहनु ,
३) मुख वा मसलमा परिवर्तन वा छालामा नयाँ धब्बा आउनु,
४) लामो समयसम्म खोकी वा आवाजमा असजिलो तथा भारी हुनु,
५)शरीरको कुनै भागमा सानो सानो घाउँ, त्यो परिवर्तन हुनु,
६) लगातार शरीर दुख्नु,
७) मलद्धवार वा पिसाब फेर्दा हुने परिवर्तन,
८) लामो समयसम्म विना कारण खोक्दा खकार आउनु ,
९) सधै थकाई लागेको महसुस हुनु,
१०) भोक नलाग्नु र लगातार तौल घट्नु ,
११)मुख वा नाकबाट रगत आउनु ,
१२) मलद्धारा वा पिसाब फेर्दा रगत आउनु ,
यी माथी उल्लेख गरिएका लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । क्यान्सर रोग पहिलो चरणमा रहेको छ भने उपचार हुन सक्ने डाक्टरहरु बताउछन् । यसर्थ समयमै सतर्क बनौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget