यस्तो छ पहिलो प्रेम व्यक्त गर्ने तरिका

–कुनै युवतीलाई प्रभावित तुल्याउन सबैभन्दा पहिला उनको मनोविज्ञान बुझ्नुपर्छ । उनलाई कस्तो बोली
–व्यवहार मनपर्छ ? त्यहीअनुरुप आफूलाई प्रस्तुत गर्नुपर्छ ।
–एकैचोटी प्रेम प्रस्ताव राख्ने गल्ती गर्नु हुँदैन । उनीसँग प्रेमपूर्वक व्यवहार गर्ने, मित्रता गाँस्ने प्रयास गर्नुपर्छ ।
–उनका अगाडि आत्मविश्वासी एवं सभ्य रुपमा प्रस्तुत हुनुपर्छ ।
–ओभर स्मार्ट बन्ने प्रयास नगरौ, त्यसले गलत प्रभाव पार्न सक्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget