चट्याङ लागेर तीनजनाको मृत्यु

सोलुखुम्बु : गएराति परेको चट्याङ लागेर सोलुखुम्बुमा तीनजनाको मृत्यु भएको छ ।

चट्याङ लागेर वाकु– १ का ४१ वर्षीय दण्डीप्रसाद घिमिरे, वाकु– १ कै ११ वर्षीया अनिशा राई र ३२ वर्षीय रमेश विकको मृत्युभएको प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।

त्यस्तै चट्याङ लागेर पूर्णबहादुर घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । गाविसमा वितरीत ११ किलोवाट क्षमताको पावरहाउस नजिकै चट्याङ परेको थियो । रासस

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget