बाबुराम भट्टराई अव खलासी बन्छन्ः गगन थापा

शनिबार, फाल्गुण ९,
नेपाली कांग्रेका युवा नेता तथा सभासद् गगनकुमार थापाले एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्राईलाई खलासी बन्ने भन्दै कडा टिप्पणी गरेका छन् ।

नेता भट्टराईले  अव ५२ सालकै मोडलको गाडी चलाउनु पर्यो भन्ने अभिव्यक्ति प्रति कटाक्ष गर्दै उनले त्यो मोडलको गाडी चलाउने भए चालकको सिट विप्लवले ओगटेको टिप्पणी गरेका हुन् ।

एमाओवादीले आन्दोलनको बाटो छोडेर सहमतीय राजनीतिमा फर्कनुको बिकल्प नभएको बताउँदै आएका नेता थापाले माइक्रो व्लगिङ साइट ट्विटरमा ट्विट गर्दै भनेका छन्– ‘भट्टराईले हिजो भन्नुभए छः अब फेरी ५२ मोडलकै गाड़ी चलाउनु पर्ने भयो । यसपाली खलासी बने मात्रै हो डा. साब ,चालकको सिट त विपल्व ले छाडे पो!’

हेर्नुहोस् उनको ट्विट


भट्टराईले हिजो भन्नुभए छ:अब फेरी ५२ मोडलकै गाड़ी चलाउनु पर्ने भयो। यसपाली खलासी बने मात्रै हो डा. साब ,चालकको सिट त विपल्व ले छाडे पो !!

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget