फेसबुक अहिले संसारकै सबै भन्दा चर्चित सामाजिक सञ्जाल हो । अरवौं मानिस यो सामाजिक सञ्जालमा जोडिएका छन् । यहाँ फेसबुकबारेका ६ रोचक तथ्य प्रस्तुत गरिएको छ जुन तपाइँलाई थाहा नहुन पनि सक्छ ।
१ फेसबुक ह्याक गर्नुस् पैसा कमाउनुस्
तपाइँलाई घरमै बसी बसी पैसा कमाउन मन छ भने धेरै दुख गर्नु पर्दैन केवल फेसबुक ह्याक गरे पुग्छ । हजुर हो । फेसबुक ह्याक गर्न सक्नेलाई करिव ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ । फेसबुक ह्याक गर्नका लागि संसारभरी निक्कै कडा प्रतिस्पर्धा चलिरहेको छ ।
२ फेसबुक रोग
फेसबुक शुरु भएपछि यसको अत्याधिक प्रयोगका कारण एक नयाँ रोगको पनि जन्म भएको छ जसको नाम हो फेसबुक एडिक्शन डिसअर्डर ।
३ प्रति मिनेट २५ लाख डलर घाटा
फेसबुक पेज डाउन भएको समयमा फेसबुकलाई प्रतिमिनेट २५ हजार डलर अर्थान २५ लाख नोक्शानी हुने गर्छ
४ लाइक बटन
फेसबुकमा लाइक बटन चर्चित छ । यो लाइक पटनलाई पहिले असम बटन भन्ने गरिन्थ्यो ।
५ मरेका ब्यक्ति मात्र ३ करोड
फेसबुकमा अहिले करिव ३ करोड मरेका ब्यक्तिको अकाउण्ट भएको तथ्याङ्क छ । आगामी १०० वर्षको अवधीमा यो संख्या ५० करोड भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
६ फेसबुकका कारण मृत्यु
फेसबुकका कारण कैयौं ब्यक्तिको निधन भएको छ । कतिपय प्रयोगकर्ताले त आफू फेसबुकमा अनफ्रेण्डमा परेपछि आत्म हत्या समेत गरेका छन् ।
Post a Comment