करण, रणबीर र अर्जुन ३ वर्ष जेल पर्न सक्ने

एजेन्सी ।


बलिउडका चर्चित निर्माता करण जौहर, अमिनेता रणबीर सिंह र अर्जुन कपुर तीन वर्ष जेल पर्न सक्ने त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । उनीहरुविरुद्ध अश्लिलता फैलाएको आरोपमा उजुरी परेको र दोषी ठहर भएमा उनीहरुलाई ३ वर्ष सम्मको जेल सजाय हुन सक्ने समाचारमा जनाइएको छ ।




'एआईबी रोस्ट' मा भाग लिएका कारण उनीहरु जेल पर्ने सम्भावना बढेको बताइएको छ ।

उनीहरु तीन जना विरुद्ध लखनऊमा एफआईआर दर्ता भएको छ । 'एआईबी रोस्ट' अश्लीलता फैलाउने माध्यम बनेको र भारतीय संस्कृति विरुद्ध रहेको भन्दै उनीहरुलाई जेल हाल्न माग गर्दै उजुरी परेको हो ।

शोमा अर्जुन कपुरले आफूले जो कसैलाई पनि सेक्स गर्न सक्छु भन्दै दिपिका पादुकोणतिर हेरेका थिए भने रणबीर सिंहले पनि यस्तै टिप्पणी गरेका थिए ।


करण जौहर, अमिनेता रणबीर सिंहर अर्जुन कपुरको शो बारे बलिउडमा तिब्र बहस भैरहेको छ । चर्चित अभिनेता आमिर खानले यो शोको विरोध गरेका थिए भने अन्य केही कलाकार यसको पक्षमा देखिएका थिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget