लुकेर बसेका कामदारहरुलाई मलेसिया सरकारले दियो फेरि अर्को मौका

कोलाल्म्पुर, फागुन ६– मलेसिया सरकारले फेरि पनि नेपालीलगायत अन्य मुलुकका इलिगल कामदारलाई घर फिरतीको लागि भन्दै अर्को मौका दिएको छ। यस अवधिमा पनिी इलिगल घर नफिरे कड़ा रूपमा मलेसिया सरकार आउने त्यहाँका अधिकारीहरुले बताएका छन्।
अब पनिी यो मौकाको सदुपयोग नगर्ने विदेशी कामदारले कम्तिमा २ वर्ष जेल सजाय २ण् कोर्रा र १० हजार रिंगेट जरिवाना हुनसक्छ। अगाडि मात्र दूतावासको भनाइअनुसार कम्तिमा १५ हजार नेपाली कामदार नेपाल फ़र्किएका छन् । अहिले खोलिएको अवसरको बारेमा सम्पर्क गर्न खोज्दा दूतावासमा कसैसँग सम्पर्क हुन सकेन भने तीन/ चारदिन देखी कसैइलाई पनिीयात्रा अनुमति पत्र नदिएको एक पीडितले बताए। यो अवस को उपयोग गर्न र सबैलाई जानकारी दिनको लागिी नेपाल मलेसिया रोजगारसँगका सल्लाहकार तथा व्यवसायी लोचन बिमलीले अनुरोध गरेका छन्
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget