बाल्टीको पानीमा डुबेर अचेत बालकको उपचारका लागि तौलिहवा अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक विक्रम गुरुङले जानकारी दिए ।
बाल्टीको पानीमा डुबेर नाबाललको मृत्यु
कपिलवस्तु : कपिलबस्तुको बुद्धबाटिका नगरपालिका–४ बडहरास्थित शान्तिटोलमा बाल्टीको पानीमा डुबेर बालकको ज्यान गएको छ । बडहरा निवासी गिता विश्वकर्माक १४ महिने नाबालक अश्विनको भाँडा माझ्न बाल्टीमा जम्मा गरेको पानीमा डबेर ज्यान गएको हो ।

Post a Comment