भिजे सुरज गिरीले नावालिकालाई ‘बलात्कार गर्छु’ भन्दै धम्क्याएपछि….

काठमाडौं – ‘तैले चिन्या छस्, माँ… के गर्न सक्छु तँलाई ? तेरो छोरी….तँ माँ… ५० वर्षको केटा गएर एउटा २५ वर्षको केटीलाई चार्ज गर्न सक्छस् भने २२ वर्षको केटाले १५ वर्षको केटीलाई गर्न सक्दिन होला ?


प्रेमिकालाई खुसी पार्न कसैकी नावालक छोरीलाई बलात्कार गर्छु भन्ने एउटा गिद्देनजरवाला ठिटोको बचन हो

यो,जुन वचनवापत सात दिनसम्म हनुमानढोका प्रहरीको हिरासतमा बसेर अस्ति मात्र १५ र २५ हजारको

धरौटीमा छुटेको छ । जनआस्थाका अनुसार कान्तिपुर टेलिभिजनमा कार्यक्रम चलाउने (भिजे) साहना

बज्राचार्य (मिस नेपालकी पूर्वप्रतिष्पर्धी) र सुरज गिरी जावलाखेलस्थित विचित्रा एड्भरटाइजिङका सञ्चालक

हर्षबर्धन साहनीलाई टेलिफोनमा धम्क्याएको ,एसएमएसमार्फत हतोत्साहित पारेकोजस्ता अभियोगमा पक्राउ परेका थिए,एक साताअघि । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget