फेरी तात्यो मधेस, राजेन्द्र महतोलाई कुटपिट गरेको विरोधमा गौरमा प्रदर्शन

विराटनगर, पुस १२ । शनिबार अपराह्नन पछिको झडपका कारण मधेसी मोर्चा थप आक्रामक देखिएको छ । केही दिनदेखि सामान्य बन्दै गएको विराटनगर आज विहानै देखि फेरी तात्न थालेको छ ।

आज विहानैदेखि मोर्चाका कार्यकर्ता चोकचोकमा लाठी र घरेलु हातहतियार सहित सडकमा उत्रिएपछि यातायात, शैक्षिक क्षेत्र, तथा व्यापार ठप्प बनेको छ ।

उनीहरुले जिवराटनगरका विभिन्न चोक र गल्लीमा सडकमा टायर बालेर प्रर्दशन गरीरहेका छन् ।

मोर्चाले आफ्ना नेता राजेन्द्र महतो माथिको आक्रमणको विषयलाई लिएर आजको बन्द गराएको हो ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget