काठमाडौं, पुस १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयका तीनजना नायब सुब्बालाई पाँच लाख घुससहित पक्राउ गरेको छ ।
नासुत्रय मुकुन्दराज पाण्डे, पोष्टराज पोखरेल र एकनारायण अर्याललाई सेवाग्राहीबाट पाँच लाख घुस लिदालिदै केही बेरअघि अख्तियार टोलीले पक्राउ गरेको हो ।
डिल्लीबजारस्थित क्वालिटी फास्टफूडबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
imagekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.