आइतवारदेखि नै स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ। बिहिवार प्रतितोला ४८ हजार रुपैयाँमा सुनको कारोवार भएको महासंघले जनाएको छ।
त्यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ। setopati
Post a Comment