श्रीकृष्णको जन्मदिनमा श्वेताले बाँडिन बालबालिकालाई न्यानो लुगा

जाडोबाट कठ्याङ्रिएकालाई सहयोग गर्न अपिल
गत वर्ष निधन भएका अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठको जन्मदिनको दिन श्रीपत्नी एवम् अभिनेत्री श्वेता खड्काले चण्डोल स्थित 'घर-आँगन नेपाल' आश्रममा रहेका अनाथ बालबालिकाको साथमा बिताएर मनाइन्। आश्रमका बालबालिकाहरुलाई आवश्यक जाडोका लुगा, ब्ल्याङ्केट, बेड कभर एवम् अन्य आवश्यक सामग्रीहरु प्रदान गरिन्।
श्वेताले श्रीले उनी जीवित छँदा आफ्नो जन्मदिनमा यस्तै काम गर्ने गरेको र त्यो आफूलाई पनि मनपर्ने भएकाले उनको जन्मदिनमा हरेक वर्ष गरिने कामलाई निरन्तरता दिएको बताइन्। उनका अनुसार यस्ता कामलाई आगामी दिनमा पनि जारी रहनेछ। उनले आश्रमले मागे अनुसारको सामग्री सहयोग स्वरूप उपलब्ध गराएकी हुन्।
श्वेताले जाडोका कारण मानिसहरु मरिरहेको अवश्थामा सबैलाई ठूलोसानो जस्तो सहयोग गर्नसकिन्छ गर्न पनि आग्रह गरेकी छन्। 'घरआँगन नेपाल' आश्रममा ११ जना बालबालिका र ४ जना दृष्टिविहिन तथा अशक्तहरुले आश्रय लिइरहेका छन्। साढे ३ वर्ष अगाडीबाट संचालनमा आएको संस्थालाई दिपक सिलवालले आफ्नै खर्चमा चलाइरहेका छन्।setopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget