बलात्कारीको लिङ्ग काटेर ससेज बनाएपछि
काठमाडौँ, १५ पुस । सामान्यतथा ससेज के के बाट भन्छ ? तपाई हामी देख्दै सुन्दै र खाँदै आएको ससेजहरु प्राय मटन, चिकन बफ, भेज वा यस्तै यस्तै हुन् । तर पुरुषको लिगंको ससेज बनाइएको भन्दा जो कोही पनि आश्चर्यमा पर्नु सामान्य कुरा हो । तर लिंगको ससेज बदला स्वरुप बनाइएको डेलीमेलले जनाएको छ ।
यो खबर हो इण्डोनेसियाको । जहाँ एक पुरुषले आफ्नी पत्नीको वलात्कार गरेको अभियोग लागेका पुरुषको लिङ्ग काटेर पकाएर खाएका हुन् । इण्डोनेसियाको लामपुङ प्रान्तमा घटना ३० वर्षका रुडी एफेण्डीले आफ्नी पत्नि नुरिहलाई बलात्कार गर्ने पुरुषको लिङ्ग काटेर पत्नीलाई मासु पकाउन लगाएका थिए ।
आफ्नी पत्नि कुमारी नरहेको पत्ता लागेपछि उनले पत्नी बलात्कृत भएको चाल पाएसँगै लिंगको ससेज बनाउने योजना फुराएको अनतराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बलात्कार गर्ने पुरुषलाई भेट्दासाथ हत्या गरेर लिङ्गलाई ससेज बनाएका थिए । बयानका क्रममा उनले बदला स्वरुप यस्तो गरेको बताउका हुन् ।
etajakhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.