अब मात्र ७१६ रुपैयाँ टिकटमा हवाई जहाज चढ्नुस् !

काठमाडौं, १४ पुस । स्पाइसजेट कम्पनीले ग्राहकका लागि ‘ह्याप्पी न्यू ईयर सेल’ उपहार योजना ल्याएको छ ।
नयाँ वर्षको अवसरमा कम्पनीले चार महिना लागि अहिलेसम्मकै सस्तो टिकटको घोषणा गरेको छ । वर्ष २०१६ को १५ जनवरीदेखि १२ अप्रैलसम्मको बीचमा यात्रा गर्नका लागि न्यूनतम भाडा ७१६ रुपैयाँ कायम गरेको हो ।
यो अफरका लागि ३१ डिसेम्बरसम्म बुकिंग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । भारतको यो कम्पनीले विश्वभरीका यात्रुले यो सेवा लिनसक्ने जनाएको छ । टिकेट बुकिंगका लागि २४ सै घण्टा सेवा दिइनेछ ।
यसरी गर्न सकिन्छ टिकट बुकिंग
हैप्पी न्यू ईयर सेलमा स्पाइसजेट कम्पनीको वेबसाइटबाट टिकट बुक गराउन सकिनेछ । स्पाइसजेट मोबाइल एप, ट्राभल एजेन्सीलगायतका माध्यमबाट पनि टिकेट बुक गराउन सकिन्छ । (एजेन्सीको सहयोगमा)

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget