जति होस नाकाबन्दी ‘यो मन त मेरो नेपाली नै हो’
कास्की, ११ पुस । ३ महिना भन्दा लामो समयको नाकाबन्दीले आक्रान्त बनेको मुलुकमा अझै पनि विदेशी पाहुनाहरुको राम्रै जमघट छ ।
नाकाबन्दकिा कारण भारतीय मुल हुँदै आउने पर्यटकहरु घटेपनि यूरोप, अमेरीका लगायतका पश्चिमा देशहरका पर्यटकहरु नेपाल आउने क्रम रोकिएको छैन ।
यही मेसोमा कास्किको भदौरे–पञ्चासेका स्थानीय महिलाहरुले होम स्टेमा स्वदेशी तथा विदेशी पाहुनाहरूको स्वागत गरेका छन् ।
पर्यटकीय क्षेत्रका स्थानीयवासीहरुले देखाएको स्वागत सत्कारका कारण पनि पर्यटकहरु नेपाल आउन लालायित हुन्छन् तस्बिर वासुदेव पौडेल
etajakhaba
Post a Comment