पूर्वराष्ट्रपति डा रामवरण यादव अहिले घर भाडाका कारण तनावमा परेका छन् । यादव बस्दै आएको घरका घरबेटीले भाडा नपाएपछि उनलाई निकाल्ने तयारी शुरु गरेका छन् भने उनी बस्दै आएको घरसमेत अवैध रहेको र बिजुली, पानीको समस्याले उनलाई समस्यामा पारेको छ ।
News24Nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.