फिल्म सफल भएको खुशीयालीमा भुवनले सफल बनाउन फिल्म टोलीका सबै व्यक्तिको उत्तिकै मेहनत रहेको बताउँदै सबैप्रति कृतज्ञताका शब्द खर्चिए।
पार्टीबाटै उनले रिलिज भएको एक हप्तामै फिल्मले कुल ६ करोड व्यापार गरेको दाबी पनि गरे।
पार्टीमा भुवनका अलावा फिल्मका मुख्य अभिनेता अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी राणा, पटकथाकार सामिप्य तिमल्सिनाले फिल्म सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यावाद दिए।
सेतोपाटी
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.