सरकार ढाल्न भारतले सक्दो प्रयास गरिरहेको छ : उपप्रम केसी

भक्तपुर, चैत २ । उपप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकार परिवर्तन भए कुनै आश्चर्य नहुने बताएका छन् ।

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको कार्यक्रममा उनले छिमेकी भारतको इच्छाविपरीत बनेको वर्तमान सरकार परिवर्तन गराउन उनीहरुले सक्दो प्रयास गरिरहेको दाबी गरे ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले पारवहान सन्धिका लागिसमेत बाटो खोल्ने र भारतसँगको परनिर्भरताको अन्त्य हुने विश्वास मन्त्री केसीले व्यक्त गरे ।
imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget