२८ फागुन, काठमाडौं । नेपाली फुटबलर अन्जन विष्ट र अनन्त तामाङ भोलि शनिबार नेदरल्याण्ड जाने भएका छन् ।
उनीहरुले स्पेनको मार्बेला क्लबसँग युरोप भ्रमणमा सलग्न हुनेछन् । यो भ्रमण मार्च १३ देखि ३० सम्म हुनेछ । उनीहरुले क्लबमा प्रशिक्षण लिनेछन् ।
खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले विदाइ गरेका छन् ।
चोटका कारण विमल घर्ती मगर भने गएका छैनन् । उनी केही पछि मात्र जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
onlinekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.