नेपाली फुटबलर अनन्त र अन्जन नेदरल्याण्ड्सतर्फ उडे

काठमाडौं, फागुन २९ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका युवा खेलाडी अनन्त तामाङ र अन्जन बिष्ट प्रशिक्षण तथा अभ्यास खेलका लागि आज नेदरल्याण्ड्स प्रस्थान गरेका छन् ।
स्पेनिस क्लब मार्बेला युनाइटेडले मार्च १३ देखी ३० सम्म गर्ने युरोप टुरमा सहभागिता जनाउन तामाङ र बिष्ट नेदरल्याण्ड्स गएका हुन् ।
केही समय अघि स्पेनिस क्लब मार्बेला युनाइटेडले युरोप टुरका क्रममा खेल्ने खेलहरुमा सहभागिता जनाउन नेपाली राष्ट्रिय टोलीका तीन युवा खेलाडीहरु बिमल घर्ति मगर, अन्जन बिष्ट र अनन्त तामाङलाई बोलाएको थियो । चोटका कारण बिमल घर्ती मगर भने केही समयपछि मात्रै युरोप जाने एन्फाले जनाएको छ ।
imagekhabar
Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget