बैठकमा सरकारले घाइतेको औषधि र उपचारमा ३१ लाख रकम दिने प्रस्ताव गरेको थियो । कानुनमन्त्री अग्नि खरेलले वीर अस्पतालमा उपचार गराएका घाइतेको उपचारखर्चवापत ३१ लाख दिने प्रस्ताव गरेका थिए । तर, मधेसी दलका नेताहरुले कुरुवाको पनि खाना र बसाइको रकम दिनुपर्ने अडान लिएपछि सरकारले थप नौ लाख दिने सहमति जनाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
news24nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.