फागुन २९ गते-
बर्दियाका लागि उडेका प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर हावाहुरी चलेपछि भैरहवामा अवतरण गराइएको छ ।
बर्दियाको राजपूरमा सहकारी संस्थाले आयोजना गरेको का
र्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका ओली चढेको हेलिकोप्टर मौसममा खराबी आएपछि भैरहवामा अवतरण गराइएको हो ।
मौसमका कारण कार्यक्रममा पुग्न नसकेपछि ओलीले फोनबाटै उक्त कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
etajaakhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.