चराले यसरी क्षति बनायो प्लेन (तस्बिरसहित) एजेन्सीः जहाजको अगाडीको भागमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । इजिप्ट एयरको ७३७–८०० बोइङ उडिरहेको अवस्थामा चरा ठोक्किएपछि बोइङको अगाडिको भागमा क्षति पुगेको छ । ठोकिएको चराको रगत बोइङमा लागेको छ । चार ठोकिएर क्षति पुगेको बोइङलाई हिथ्रो विमानस्थलमा सफल अवतरण गरिएको थियो । उक्त विमानमा ७० जना यात्रु थिए । इजिप्टको कायरोबाट शुक्रबार उडेको उक्त बोइङ पश्चिम लण्डन विमानस्थलमा सुरक्षित अवतरण भएको थियो । annapurnapost Admin 2 1:00:00 AM Share to: Twitter Facebook URL Print Email Labels: accident Feature World news
Post a Comment