काठमाडौं–नयाँ शक्तिमा प्रवेश गरेको तीन महिना नपुग्दै अभिनेत्री करिष्मा मानन्धर बढुवा भएकी छिन् । पुस १० मा पहिलो पटक घोषणा गरिएको ३५ सदस्यीय केन्द्रीय अन्तरिम परिषद्मा करिष्मा पनि थिइन । स्रोतका अनुसार करिष्मालाई बढुवा गराएर अन्तरिम केन्द्रीय परिषद्को सचिवालयमा बढुवा गरेको हो ।
आइतबार बसेको सचिवालयको बैठकमा करिष्मा सहभागी थिइन् ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.