अचानक चीनले राख्यो नेपालले नसोचेको ठूलो प्रस्ताव, अब भारतको तेल नचाहिने !

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ ।
चारपटकसम्म चीन पुगेका आयनल निगमका निमित्त नायब प्रवन्ध निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएको बताए ।
कल्पना नै नगरेको प्रस्ताव चीनले गरेपछि यस विषयमा सरकारले कुनै चासो दिएको छैन । कच्चा तेल ओसारेर प्रशोधन गर्न लागतका हिसाबले पनि महँगो पर्ने उनले जानकारी दिए । यदि चीनबाट कच्चा तेल आयोभने नेपालले भारतको भर पर्नुपर्ने छैन् ।
नयाँ पत्रिका दैनिकमा समाचार छ ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget