नेपालका नेताहरु इबेमा बिक्रीमा राखियो, मुल्य १ डलर
२९ फाुगन,काठमाडौं । नेपालका चर्चित नेताहरुलाई इबे(ebay)मा कसैले बिक्रीमा राखिदिएको छ। एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री केपी ओली, बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुरलई मात्र १ डलरको लिलामीमा राखिएको छ।
१ डलरमा ती नेताहरुलाई खरिद गर्दा चर्चित पत्रकार ऋषि धमलालाई सित्तै पाउने भनेर जानकारी राखिएको छ। इबे सामान खरिद बिक्री गर्ने चर्चित वेबसाइट हो।
संभवत उट्पट्याङ गर्ने हिसावले राखिएको अक्सन (लिलामी)लाई अमेरिका रहेका nabikoiral0 नामक युजरनामबाट हालेको देखिन्छ।
Politicians-of-Nepal-are-on-sale-Rishi-Dhamala-free भन्ने शीर्षकमा राखिएको लिलामीले फोटोग्राफिक सबक्याटागोरी भित्र राखिएको भए पनि यसले नेतानै बिक्रीमा भन्ने सन्देश देिन्छ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.