काठमाडौं- प्रहरी इन्काउन्टरमा गुण्डा नाइके दिनेश अधिकारी चरी मारिँदा चर्चा र विवादमा तानिएकी मोडल तथा पूर्व मिस टिन खुश्बु ओली वैवाहिक बन्धनमा बाँधिएकी छन् ।उनले लन्डन निवासी सन्तोष कार्कीसँग विवाह गरेकी हुन् ।
चरि मारिएसँगै लामो समय विदेशमा बस्दै आएकी उनले हालै काठमाडौं फर्किएर सन्तोषसँग विवाह गरेको बताइएको छ । शनिबार याक एण्ड होटलमा पार्टी दिइएपछि मात्रै उनीहरुले विवाह गरेको खुल्न आएको थियो ।
lightnepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.