प्रधानमन्त्रीको चीन भ्रमणमा जम्वो टोली, चीनले ११ जनाको मात्र खर्च व्यहोर्ने

चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । परराष्ट्र मन्त्तालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना रहनेछन्।
सरकार प्रमुखले १९ जना र विशेष अवस्थामा ३ जना थपेर बढीमा २२ जना भ्रमण टोलीमा लैजान पाउने व्यवस्था गरिएको छ । चीन सरकारले भ्रमणको टोलीको नाम चाँडै टुंग्याउन भनेपछि त्यसो हुन सकेको छैन्।

setopati
Labels:

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget