इन्धनको कालोबजारी विरुद्ध विद्यार्थीको नाराजुलस
काठमाण्डु, ३० फागुन– भारतले लगाएको अघोषित नाकाबन्दीपछि पेट्रोलियम पदार्थमा कालोबजारी मौलाएको भन्दै एमााले निकट विद्यार्थी संगठन अनुरास्ववियुले नेपाल आयल नियमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । इन्धन आपूर्ति सहज भएपनि सर्वसाधारणले पर्याप्त इन्धन तथा खाना पकाउने ग्यास नपाएको भन्दै विद्यार्थीहरुले निगम घेराउ गरेका हुन् । के भयो निगम घेराउमा ?
kathmandutoday
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.