काठमाण्डु, २ चैत– सोमबार साझ नेपाल आएका भारतीय विदेश मन्त्रालयका सचिव एस जयशंकरले मंगलबार बिहानै काठमाण्डुको बत्तिसपुतलिस्थित एक होटलमा मधेस केन्द्रीय दललाई भेटेको १० घण्टा नपुग्दै उनीहरुले नयाँ निर्णय सार्वजनिक गरेका छन् ।
मधेस केन्द्रीत १५ दलको मंगलबार दिउँसो काठमाण्डुमा बसेको बैठकले ०६२ ०६३ सालको जस्तै जनआन्दोलन गर्ने निर्णय गरेका हुन् ।
सरकारले मधेसीको माग पुरा गर्ने विषयमा कुनै चासो नदिएको भन्दै उनीहरुले आन्दोलन चर्काउने निर्णय गरेका हुन् ।
चैत दोश्रो सातादेखि संयुक्त जनआन्दोलन नाम दिएर आन्दोनल थाल्ने मधेस केन्द्रीत दलले निर्णय गरेका छन् ।
kathmandutoday
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.