किड्नी जगाउने कि ? पैसा


पैसा हुनेहरु डाइलोसिस त गर्छन्, तर नहुनेहरु
किड्नी ‘फेलियर’ भै जीवन गुमाउन बाध्य छन्
चिन्ता नलिनुस ,
किड्नी जोगाउने उपाय छ ।त्यो पनि घरैमा । भान्सामा धनियाँ पात ल्याउनुस् । नियमित सेवन गर्नुस् ।किड्नी रोगबाट जोगिने भरपर्दो उपाय हो ।किड्नीले शरीरमा भएको विकारजन्य पदार्थ प्रशोधन गर्दछ । यसले रगतमा भएको नुन, विष तथा अनावश्यक फोहोर पदार्थ छान्ने काम गर्दछ । धनियााको नियमित सेवनबाट किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने अध्ययनले देखाएको छ । यसको सेवन गर्ने तरिका सरल छ ।
सेवन विधि :
पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई सफा पानीले धोएर १०मिनेटजति पानीमा उमाल्नु पर्दछ । त्यसपछि चिस्याएर बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक दिन एक गिलास पिउनोस् । केही साताको सेवनबाट
तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मुत्र विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ
______________________________________________
राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget