पाँच महिनापछि वीरगन्ज रक्सौल नाका खुल्यो

काठमाण्डु, १५ माघ– भारतीय भन्सारका कर्मचारी र पुलमा बसेका धर्नाकारीलाई घुस बुझाएर वीरगन्जबाट नाकाबाट सिमित मात्रामा गाडी ल्याइरहेको स्थानीय व्यवसायीले बताएका छन् ।
‘भारतका भन्सार एजेन्टलाई प्रतिट्रक २ हजार र धर्नाकारीलाई १० हजारका दरले पैसा बुझाएर राति–राति गाडी छुटिरहेका छन्’ वीरगन्जका एक व्यापारीले भने । पछिल्लो समयमा गाडीबाटै सामान छिरेकोमा वीरगन्ज भन्सारले ४० लाखसम्म भन्सार उठाएको उनले दावी गरे । नयाँ पत्रिकाबाट
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget