आतंककारी लुकेकोे सूचनापछि भारतबाट प्रहरीले बरामत ग-यो ३२ नेपाली सिम
एजेन्सी, १६ माघ । उत्तर प्रदेशको महराजगंजमा प्रहरीले छापामारी ३२ नेपाली सिम बरामद गरेको छ । नेपाल प्रहरी र सुनौली प्रहरीले सयुक्त रुपमा छापा मार्दा ३२ नेपाली सिम तथा ल्याप्टप बरामद गरेको हो । आतंकको सूचना पश्चात असलम नामका एक व्यक्तिको घरमा प्रहरीले छापा मारेको हो । असलम फरार रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन् । यहि क्षेत्रबाट केहि दिन अघि केहि शंकास्पद आइएसका आतंककारहिरुलाई गिरफ्तार गरिएको थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.