बंगलादेशमा जारी आइसीसी यु-१९ विश्वकपको दोस्रो खेलमा आयरल्यान्डले दिएको १ सय ३२ रनको चुनौती
नेपालले सामना गर्दैछ। नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाएर ४२ रन बनाएको छ। नेपालले ओपनर सन्दीप सुनारको विकेट गुमाएको छ। सुनर शून्य रनमै आउट भएका हुन्। अहिले सुनिल धमला र योगेन्द्र सिंह कार्की क्रिजमा खेलिरहेका छन्।
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.