सरकारले क्रिकेट खेलाडीलाई जनही एकलाख रुपैयाँ दिने

काठमाडौं, माघ १७ । बंगलादेशमा जारी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा सहभागी नेपाली खेलाडीलाई सरकारले जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
१२ औं दक्षिण एशीयाली खेलकुदको तयारीबारे जानकारी दिन नेपाल ओलम्पिक कमिटिले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले युवा विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन ।
नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । समुहको पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै नेपालले शनिबार  आयरल्याण्डलाई पराजित गरेको हो ।
imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget