प्याज प्रयोगबाट रगतमा भएको खराबी तथा विषादीबाट छुट्कारा पाउन सकिने

प्याज प्रयोगबाट रगतमा भएको खराबी तथा विषादीबाट छुट्कारा पाउन सकिने
यो जानकारी पश्चात तपाई प्रत्येक रात मोजा भित्र प्याज राखेर सुत्न मनपराउनु हुनेछ ।
चाइनिज चिकित्सा सिद्धान्त अनुसार, हाम्रो खुट्टा र शरिरका अन्य अंगहरुबीच बलियो संबन्ध रहेको हुन्छ ।
प्याज र लशुनले किटाणुलाई नाश अर्थात मार्नेकाम गर्छ र शरिरलाई स्वस्थ पार्ने काम गर्छ । जब प्याज र लशुनलाई एक ठाउँमा मिसाइन्छ, यसले एक प्रकारको भरपर्दो र कुशल एजेन्ट पैदा गर्छ जसले विषाक्तलाई मार्ने काम गर्छ ।
तर आज हामी प्याजको प्रयोगबाट रगत सफा पार्ने र तल पाइताला देखि माथी टाउको सम्मको नसालाई सफा राखेर स्वस्थ जिवन जिउन सकिने उपचारका बारेमा बताउँदै छौं ।
आजभोली धेरै मासिहरु चाइनिज औषधीमा विश्वास गर्छन् किनकि यी चाइनिज औषधीहरु भरपर्दा र हाम्रो संवेदना अर्थात (nervous system) सँग जोडिएको हुन्छ ।
हाम्रो खुट्टामा करिव ७००० (सात हजार) तन्त्रिकाहरु (neural endings) रहेका हुन्छन् र ती सबैको सिधा संपर्क आन्तरिक अँगहरुसँग रहेको हुन्छ । यी तन्तुहरुलाई हामीले सँधै बेवास्ता गरिरहेका हुन्छौं किनकि हाम्रा खुट्टाहरु दिनै भर जुत्ता भित्र हुने गर्छ जसले हाम्रो संवेदना (nerves) लाई सिधै असर पार्छ । खाली खुट्टाले बालुवामा हिड्ने गर्नाले अत्यन्तै फाइदा मिल्छ ।
प्याजले यस्ता खुट्टामा आइपर्ने अपठ्याराहरुलाई सहज पार्ने काम गर्छ । हामाीले जानकारी गराउन लागेको प्याजको उपयोग डायट वा सौना ट्रिटमन्ट भन्ने होइन । एउटा प्याजलाई ताछ्नु होस् र यसलाई डल्लो चिरा पारेर काट्नु होस् । अव प्याजको बाक्लो चिरालाई पैताला मुनि राख्नु होस् र कटनको मोजा लगाउनु होस् ।
यसले शरिरमा उपयुक्त सफाईको काम गर्छ । तर यस्तो अवस्थामा बाहिर घुम्न जानु चांही हुँदैन । सकेसम्म यो उपचार पद्धति रातभर अपनाउदा अझै लाभ दायक हुन्छ ।
प्याजले छाला सफा गर्छ र जिवाणुहरु तथा बाकटेरियालाई मारि दिन्छ । फासफोरिक एसिडले तपाईको रगतमा एक प्रकारको चमत्कार ल्याउँछ । एसिडले तपाईको अंगहरु र रगतलाई सफा परिदिन्छ र जिावणु तथा बाकटेरियालाई सखाप पारेर खुट्टामा सँचो पैदा गर्छ ।
जैबिक प्याजको प्रयोग गर्नु होस् । विशेषज्ञहरुका अुनसार प्याजको गन्धले हावा पनि सफा राख्छ । प्याजको गन्धलाई राम्रो मानिदैन तर अंग्रेजहरु आफ्नो घर वरिपरिको हावा स्वस्थ राख्न प्याज प्रयोग गर्छन । प्याजको गन्धले जिवाणुलाई मारिदिने र हावालाई स्वच्छ राख्ने काम गर्नुका साथै संक्रमण फैलिन दिदैन ।
फाइदाहरु:
१. रगतमा भएको बिकार तत्व तथा विषादीलाई नाश पार्छ र रगत सफा पारिदिन्छ ।
२. हावा स्वच्छ पार्छ ।
३. जिवाणु, बाकटेरिया लगायतका किटाणुलाई मारिदिन्छ ।
४. खुट्टा फुटेको निको पार्छ ।
५. रगत खरावीका कारण हुने सबै प्रकारका रोगमा लाभदायक छ ।
============
राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला |
___________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget