२०७२ माघ १६ शनिबार
काठमाडौं । बंगलादेशमा जारी यू–१९ एसीसी विश्वकप क्रिकेटको आजको खेलमा आयरल्याण्डले नेपाल समक्ष १३२ रनको चुनौती प्रस्तुत गरेको छ । निर्धारित ५० ओभरको खेलमा आयरल्याण्डले ९ विकेट गुमाएर १३१ रन बनाएको छ ।
आयरल्याण्डले टस जितेर व्याटिङ रोजेको थियो ।
अब केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । अघिल्लो चरणमा प्रवेश गर्न नेपालले आजको खेल जित्नै पर्ने दबाब छ ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.