यस्तो छ नवलपरासीमा हिमानीको दुई दिने कार्यक्रम

नवलपरासी – पूर्ब युबराज्ञी हिमानी शाह आज नवलपरासी आउने भएकी छन् । उनी आज रामग्राम नगरपालीका १ सण्डामा रहेको मामा ओमबहादुर सिंहको घरमा बस्ने कार्यक्रम रहेको छ । सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिल्ला अध्यक्ष पनि हुन् ।

त्यहाँ उनले आजको रात बिताउने बिताउनुका साथै शुभेच्छुकसँग भेटघाट समेत गर्नेछिन् । हिमानीको स्वागतमा सण्डामा स्वागत गेटहरु निर्माण गरीएको स्थानीय मुकुत प्रसाद चौहानले बताए ।

यस्तै सोमबार हिमानीले पबित्र धार्मीक स्थल त्रिबेणीको गजेन्द्र मोक्ष धाममा पुजापाठ गर्ने कार्यक्रम रहेको पारीवारीक श्रोतले बताएको छ ।
यसैबीच हिमानी यहाँ आउने भए पछि सुरक्षा व्यवस्था पनि बलीयो पारिएको प्रहरीले जनाएको छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget