ट्रान्परेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणात्मक सूचकाङ्को सूचीमा नेपाल चार स्थान तल खस्किँदै १३०औं स्थानमा पुगेको छ।
२७ औं स्थानमा रहेको भूटान दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा अगाडि छ। भारत ७६ स्थानमा छ भने पाकिस्तान ११७, अफगानीस्तान १६६, बंग्लादेश १३९ र श्रीलङ्का ८३ औं स्थानमा रहेका छन्।
डेनमार्क सबैभन्दा कम भ्रष्टाचार गर्ने मुलकु बन्दै सूचीको पहिलो स्थानमा रहेको छ भने उत्तर कोरिया र सोमालिया सबैभन्दा अन्तिममा रहेका छन्।
setopati
Post a Comment