लिंग छिनेका पुरुषले ३ वर्षपछि कसरी राखे यौन सम्बन्ध ?

करीब ३ वर्ष पहिले स्कटल्याण्डका ४३ वर्षीय मोहम्मद ऐबाद दुर्घटनामा परे । उक्त सडक दुर्घटनामा उनको यौनांग पूर्णरुपमा क्षतिग्रस्त भयो । जसका कारण डाक्टरहरुले उनको लिंग काटिदिए । लिंग काटिएपछि ऐबादले अब जिन्दगीमा कहिल्यै यौन आनन्द प्राप्त गर्न नसक्ने दुखमनाउ गर्नु स्वभाविकै थियो । तर तिन वर्षपछि अहिले उनको यौन जिवन पुनः भर्भराउँदो भएको छ ।
अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा उनले एक जना यौनकर्मी महिलासँग सम्भोग गरे । लिंग काटिएका पुरुषले तिन वर्षपछि एक यौनकर्मी महिलासँग यौनसम्पर्क गरेको खबर भाइरल नै बन्यो ।
हो, मोहम्मद ऐबाद विश्वका एकमात्र यस्ता व्यक्ति हुन् जसले आफ्नो काटिएपछि पनि यौनसम्पर्क गर्न सम्भव भयो । र यस्तो असम्भव लाग्ने कुरालाई स्कटल्याण्डका डाक्टरहरुले सम्भव बनाए ।
वास्तवमा तिन वर्ष पहिले दुर्घटनामा परेर ऐबादको लिंग काट्नु परेको समयमै डाक्टरहरुले उनमा कृत्रिम बायोनिक लिंग प्रत्यारोपण गर्नेबारे योजना बनाइसकेका थिए । उक्त बायोनिक लिंग ऐबादकै हातको छाला तथा मांशपेशीबाट बनाइयो ।
डाक्टरहरुले एबादको हात तथा खुट्टाका मांशपेशी काटेर त्यसबाट ८ इन्च लामो लिंग तयार गरे र एक शल्यक्रिया गरी ऐबादको सरीरमा प्रत्यारोपण गरे ।
यो सबै गर्नु सजिलो थिएन । केबल देखाउनका लागि मात्र लिंगको मूर्ति जोड्नु थिएन । उक्त लिंगबाट ऐबादले यौनक्रिडा गर्नसक्ने बनाउनु थियो । डाक्टरहरुयसमा सफल भए ।
अन्ततः गत डिसेम्बर ३१ का दिन ऐबादले एक यौनकर्मी महिलासँग सफलतापूर्वक यौनसम्पर्क गरे । उनले अन्य सामान्य व्यक्तिले जस्तै यौन आनन्द प्राप्त गर्न सके । – एजेन्सीको सहयोगमाonlinekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget