अण्डा खानु हुन्छ ? एक पटक पढ्नुस् तपाइँले थाहा नपाएको कुरा

तपाइँ हामीले अण्डालाई शक्ति वर्द्धक खानेकुराको रुपमा सेवन गर्दै आएका छौं । बच्च बच्चीलाई समेत अण्डलाई पोषिलो खानेकुराकोरुपमा नियमित खुवाउने गरिन्छ ।


तर पछिल्लो समयमा अण्डामा यस्तो गुण ह्रास हुँदै गएको र शक्ति बर्द्धक नरहेको भारतमा गरिएको एक अध्यनले देखाएको छ । भारतको केन्द्रीय पंक्षी अनुसन्धान केन्द्रले गरेको अनुसन्धनका क्रममा अण्डा अव पहिले जस्तो शक्तिबर्द्धक खानेकुराकोरुपमा नरहेको पत्ता लागेको हो ।

कुखुरालाई खुवाइने गरेको दानामा क्याल्सियमको मात्रा घटाउँदै लगिएका कारण यस्तो अवस्था आएको अनुसन्धानको निष्कर्ष छ । क्याल्सियमको मात्रा कम भएका कुखुराबाट उत्पादित अण्डामा हामीलाई चाहिने शक्तिवर्द्धक तत्व कम हुने यो अनुसन्धानबाट पत्ता लागेको छ ।

अण्डामा कार्बोहाइड्रेड, फ्याट अर्थात चिल्लो, भिटामिन, प्रोटीन र मिनरल हुन्छ । मिनरलमा क्याल्शियम, आयरन, म्याग्नीशियम, फस्फोरस, पोटेशियम, जिंक मुख्य मानिन्छ । यी तत्व शरीरका लागि महत्वपूर्ण मानिन्छन् । तर पछिल्लो समयमा यस्तो शक्तिबर्द्धक अण्डा हराउँदै गएको अध्यनको निष्कर्ष छ ।onlinesajhapatrika

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget