यूटियूबमा साकिराको रेकर्ड, १ अरब पटक हेरियो 'वाका वाका' गीत

कोल्म्बियन सुपरस्टार गायिका सकिराको विश्व चर्चित गीत 'वाका वाका'ले भिडियो संजाल यूटियूबमा जादुमयओ आँकडा पार गरेको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कपको प्रचारको लागि तयार पारिएको सो गीतलाई यूटियूबमा एक अरब पटक हेरिएको छ।
साकिरा अघि यस आँकडालाई बरूनो मार्स, मार्क रनसन था एनरिक इग्लेसियसले पार गरिसकेका छन्। साकिराले आफ्नो यो सफलता ट्विट गर्दै सार्वजनिक गरेकी हुन्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget