सुनको मूल्य उकालो लाग्दै, ५१ हजार ३ सय पुग्यो

काठमाडौं, माघ १३ । सुनको मूल्य उकालो लाग्नेक्रम विहीबार पनि जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि ६ सयले बढेर ५० हजार ९ सय रुपैयाँमा आइपुगेको थियो ।

/>बुधबार चाँदीको भाउमा पनि १० रुपैयाँ बृद्धि भएर ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय १६ डलरको हाराहारीमा कारोबार भएको थियो ।
imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget