अमेरिकामा शक्तिशाली भूकम्प

काठमाडौं, १० माघ । संयुक्त राज्य अमेरिकामा आइतबार शक्तिशाली भूकम्प गएको छ ।

नेपाली समयअनुसार ४ बजेर ४४ मिनेट (अमेरिकी समय: विहान ६बजे)मा अमेरिकाको दक्षिणी अलस्कालाई केन्द्रविन्दु बनाएर ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ । उक्त भूकम्पको आधा भण्टापछि ६.९ म्याग्नेच्युडको अर्काे धक्का पनि महसुस गरिएको छ ।

भूकम्पले करिब ४५ सेकेन्ड सम्म हल्लिएको अलस्का टापु रसियासँग सीमा जोडिएको राज्य हो । उक्त क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।

भूकम्पको क्षतिको विवरण आउन बाँकी छ । नेपालीको अवस्थाबारे कुनै जानकारी प्राप्त भइसकेको छैन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget