अस्ट्रेलियामा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु


माघ १५, अस्ट्रेलियामा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीले मेलबर्नको दक्षिणी क्षेत्रमा सानो विमान दुर्घटना भएको जनाएको छ । भिक्टोरिया बेलारिने प्रायद्धिपका लागि उडेको ६ सिट क्षमताको विमान दुर्घटना भएको हो ।

विमान दुर्घटनाको कारण भने खुलेको छैन । मौसमको खराबीका कारण उक्त दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । दुई वटा एयर एम्बुलेन्ससहित उद्दारकर्मी घटनास्थलमा गएका छन् । एजेन्सी
dcnepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget