स्पेनमा ६.६ रेक्टर स्केलकाे भूकम्प

स्पेनकाे मेलिलियामा ६.६ रेक्टर स्केलको भूकम्प गएपछि भत्किएकाे घर । तस्बिर स्रोत : इएमएससी
माघ ११, २०७२- स्पेनको मालागाबाट १६२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने मेलिलियामा ६.६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पबाट त्यहाँ केही घरहरु चर्किएका छन् भने के कति घाइते वा हताहत भए भन्ने विवरण भने आइसकेको छैन ।
ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget