११२ वर्षकी नेपाली हजुरआमा जसले बिज्ञानलाई दिइन चुनौती


हाम्रै देशको हजुरआमा बाटुली लामिछाने ११२ बर्षमा हिड्दै छिन् । जो दिनमा ३० खिली चुरोट खाने गर्छिन । तर पनि स्वस्थ भएको न्युयोर्कपोस्ट डेलीले आफ्नो समचारमा जनाएको छ ।


यति वृद्धामा पनि यस्तो स्वस्थ रहनु त्यो पनि यति धेरै चुरोट खाएर बिज्ञानलाई नै चुनौती भएको भन्दै यो पोस्ट उलेख गरेको छ । न्युयोर्क पोस्टको प्रतिनिधिसंग कुरा गर्दै लामिछाने भन्छिन,‘आफुले कति बर्ष भए ख्याल गरेको छैन तर आफ्नु जीवनकालमा नेपालमा धेरै परिवर्तन भएको छ । ९५ बर्ष देखि निरन्तर चुरोट खाएको बताउने लामिछाने आउदो मार्च महिनामा ११३ बर्षमा प्रवेश गर्दै छिन् ।
zoomnp
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget