'थ्री इडियड्स'को सिक्वलको आउने


बलिउड अभिनेता आमिर खानले सन् २००९ को बल्कबस्टर फिल्म 'थ्री इडोयट्स'को सिक्वलको योजना चलिरहेको खुलासा गरेका छन्। राजकुमार हिरानी निर्देशित फिल्मको सिक्वलका बारेको खुलासा उनले 'रङ् दे वसन्ती'को १० औं वार्षिक  मनाउने क्रममा पत्रकारहरूसँग कुरा गर्ने क्रममा खोलेका हुन्।
पत्रकारसँग कुरा गर्दै आमिरले फिल्मका लागि निर्देशक हिरानीले कथा भेटाएको र छिट्टै सो कथामा फिल्मको स्क्रिप्ट तयार गर्ने तयारी चलिरहेको बताएका हुन्। हिरानीले यस सिक्वलमा बलिउड अभिनेता संजय दत्तको बायोपिक फिल्म र 'मुन्ना भाइ'को तेसरो सिक्वलको काम सकेपछि गरिने बताए।setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget